काठमाडौं, १५ वैशाख । भारतले चीनको तिब्बतसँग सीमामा थप ९६ ओटा सुरक्षा चौकी थप्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वुहान सहरमा अनौपचारिक वार्ता गरिरहँदा भारतले सीमा चौकी थप्ने प्रक्रिया अघि बढाएको हो । भारतको सीमा सुरक्षा सुरक्षा बल ‘इन्डो–तिब्बत बोर्डर ...