काठमाडौं ,१४ वैशाख । काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ । गजुरी गाउँपालिका–२ फुर्केखोला र मलेखुको बीचमा बीआर ५५ क्यूएच ८६३० भारतिय नम्बरको ग्यास बुलेट आज शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा १ जनाको ज्यान गएको छ । बुलेटका चालक भारत ...