काठमाडौं, ३० चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज शुक्रबार भारत जाँदै छन् । डा. भट्टराईले केही राजनीतिक कार्यक्रममा सहभागीता जनाउनुका साथै धार्मिक र पर्यटकीय स्थानहरुको भ्रमण गर्ने बताइएको छ । पत्नी एवम् विदेश विभाग इन्चार्ज हिसिला यमी र बुवा ...