चितवन २४ वैशाख । पूर्वी चितवनमा आइतबार साँझको हावाहुरी र असिनाले करोडौंको केरा नोक्सान गरेको छ । केरा खेतीमा भएको यो नोक्सानी अहिलेसम्मकै ठूलो भएको केरा व्यवसायीले बताएका छन् । गतसाता पूर्वी चितवनको जुटपानीमा अज्ञात समूहले केराका ३१ सय बोट काटेर सखाप पारेका थिए। यो ...