काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ठेक्का लिएर समयमा नै काम सम्पन नगर्ने निर्माण व्यवासायीहरुको नामावली सार्वजनिक गरेका छन् । १. त्रिवेणीकन्स्ट्रक्सन कम्पनी प्रा.लि. २. नयाँयुग निर्माण सेवा जोरपाटी ३. केदार निर्माण सेवा ४. स्वच्छन्द र छिरिङ्ग जे.भी ५. गोरखा एप्रोप्रियट टेक्नोलोजी फर रिकन्ट्रक्सन प्रा.लि. ...