काठमार्डौ, २४ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालमा दिइने सुरक्षा शर्तकता बढाएको छ । यसैबिच मोदीको भ्रमणलाई लिएर भारतीय वायु सेनाको विमान सोमवार जनकपुरस्थित विमानस्थलमा अवतरण भएको हो । सुरक्षा स्रोतका अनुसार मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मीसहित सुरक्षा अधिकारीहरूलाई लिएर भारतीय एयर ...