काठमाडौं, २६ वैशाख । सांसदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे संसदमा जानकारी गराउन माग गरेका छन् । आज बुधबारको संसद बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मोदी नेपाल भ्रमण आउने चर्चा भए पनि संसदलाई अहिलेसम्म जानकारी नभएको बताए । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र ...