भक्तपुर, ३० जेठ । भक्तपुरकाे जडिबुटीमा बुधबार टिपरले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटरकाे पछाडि सिटमा रहेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलान्चोक घर भएकी २४ वर्षीया अस्मिता भण्डारी रहेको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ । स्कुटर चालक आशिष उप्रेती भने सामान्य घाइते मात्र ...