काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षा अंग परिचालन गरिएको छ । गृहमन्त्रालयका अधिकारीहरुका अनुसार जनकपुर, काठमाडौं र मुस्ताङको मुक्तिनाथमा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान ...