ललितपुर, १५ असार । जिल्ला सुरक्षा समितिले तोकिएका स्थानमा बाहेक अन्य स्थानमा विरोध प्रदर्शन गर्न नपाउने निर्णय गरेको छ । समितिको बैठकले जिल्लाका छ स्थानलाई विरोध प्रदर्शन गर्न पाउने स्थानका रुपमा तोकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । महानगरपालिकामा ...