काठमाडौं,७ जेठ । सर्वोच्च अदालतको सोमबारेका इजलासले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीका नेता अमर झाँक्रीसहित सात नेतालाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले ‘मनासिव माफिकको कारण र औचित्य पुष्टि नगरी स्वेच्छाचारी रुपमा अनुसन्धानका लागि भनि म्याद ...