उडान तथा अवतरणका लागि मौसम प्रतिकुल भएपछि तराईका अधिकांस विमानस्थल बन्द भएका छन्। सोमबार विहानदेखिको वर्षाले तराई क्षेत्रका विमानस्थलबाट हुने उडान तथा अतवरण रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। अन्तर्राष्ट्रिय उडान तथा अवतरण जारी रहेपनि आन्तरिक तर्फबाट उडान भने रोकिएका छन्। भैरहवा, ...