दाङ,१२ जेठ । दाङ, शान्तिनगरमा झाडापखालाबाट अहिले सम्म ३ सय ११ जना बिरामी परेका छन् । उक्त गाँउपालिका वडा नम्वर ३ र ४ मा शुक्रवार बिहानदेखि शुरु भएको झाडापखालाका बिरामीको संख्या बढ्ने क्रममा रहेको शान्तिनगरका ईन्चार्ज ईच्छा महतले बताईन । स्वास्थ्य चौकि ईन्चार्ज महतका अनुसार ...