काठमाडौं, २६ असार । अव नेपाली सेनाले पेट्रोलियम पदार्थको ढुवानी गर्न ट्यांकर खरिद गर्ने भएको छ। उद्योग मन्त्री मातृका यादवको सहभागितामा नेपाली सेना, आयाल निगमका अधिकारीसहितको बैठकले सेनाको कल्याणकारी कोषमार्फत ट्यांकर किनेर पेट्रोलियम पदार्थ ढुवानी गर्न प्रक्रिया अगाडि बढाउने सहमति भएको उद्योग वाणज्य तथा आपूर्ति ...