काठमाडौं, २५ असार – काठमाडौं महानगरपालिकाको नगर प्रहरीले संगीतकार आलोक श्रीलाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका अन्तर्गत पर्ने अनामनगरबाट घट्टेकुलो जाने सडकमा अव्यवस्थित रूपमा गरिएको पार्किङ हटाउन खोज्दा अवरोध गरेपछि संगीतकार श्री पक्राउ परेका हुन् । काठमाडौं नगर प्रहरीका प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद जोशीले ...