ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाइल्याण्डको गुफामा फसेका १३ जनामध्ये ६ जना बालकलाई बाहिर ल्याइयो


एबीसी न्यूज
असार २४, २०७५ आईतबार  ७ : ४७ बजे

काठमाडौं, २४ असार । उत्तरी थाइल्याण्डको गुफामा फसेका १३ जनामध्ये ६ जनालाई सुरक्षित बाहिर निकालिएको छ । गुफामा बानी बढ्न सक्ने आशंकामा जोखिमयुक्त मेसिनको सहयोग लिएर उद्दार थाल्ने निर्णय भएको थियो ।

गुफामा फसेकामध्ये कम्तीमा ६ जना बालकहरूलाई सफलतापूर्वक उद्धार गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । उद्धार अभियानका प्रमुख नोरोङ्साक ओसोथ्थानाकोले उद्धारकर्ताहरूको टोली स्थानीय समय अनुसार बिहान १० बजे गुफाभित्र प्रवेश गरेको जनकारी दिएको हो ।

गुफाको प्रवेशद्वार खाली गराइएको छ र अहिले त्यहाँ गोताखोरहरूको टोली चिकित्सक तथा सुरक्षाकर्मी मात्रै रहेका छन् । अभियान प्रमुख ओसोथ्थानाकोले १८ जना गोताखोरहरू जोखिमपूर्ण ठानिएको उद्धार कार्यमा सहभागी भएका छन । मौसमको अवस्था हेरेर उद्धार गर्न चार दिनसम्म लाग्न सक्ने जनकारी दिएका छन ।

पानीको सहत घटेको आकलन गरेर उद्धार कार्य अहिले शुरू गर्ने निर्णयमा अधिकारीहरू पुगेका हुन् । उद्धार कार्यमा सघाउन पुगोस भनेर गुफाबाट लाखौ“ लिटर पानी तानिसकिएको छ । घुम्न गएका बालक तथा उनीहरूका फुटबल प्रशिक्षक २३ जुनमा पानीको भेल आएपछि भित्र थुनिएका थिए । सानो क्षेत्रमा रहेका त्यति धेरै जनाले फाल्ने कार्बनडाइअक्साइडको मात्रालाई मध्यनजर गर्दै त्यहा“सम्म अक्सिजन पु¥याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com