चितवन, १७ जेठ । गृहमन्त्री रामबहादुर थापाले गणतन्त्र र अहिलेका उपलब्धि उल्ट्याउने र देशलाई स्थिर हुन नदिने षड्यन्त्र कायमै रहेको बताएका छन् । बिहीबार सौराहामा आयोजित नेपाल राष्ट्रिय फोटो पत्रकार महासंघका जिल्ला अध्यक्षहरूको भेला उद्घाटन गर्दा मन्त्री थापाले सो कुरा भनेका हुन् । ‘हिजोको जस्तो ...