काठमाडौं, १७ जेठ । स्वास्थ्य मन्त्री पद्य्मा अर्यालले वीर अस्पतालको नाममा चन्दा संकलन हुनु गैरकानुनी भएको भन्दै घटनाको छानविन गरिने बताउनुभएको छ । वीर अस्पतालको सरसफाईका लागी चन्दा संकलन भईरहेको समाचार सार्वजनिक भएपछि अस्पतालमा पत्रकार सम्मेलन गर्दे उहाले चन्दा संकलन गरि अस्पतालको सरसफाई गर्ने नीति ...