Accuracy, Balance & Credibility
अछाम, २२ माघ । अछामको मेल्लेख गाउपालीका वडा नम्बर १ मा पथ्थर निकाल्ने क्रममा टाउको मा ढुङ्गा लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ५५ बर्षीय हर्च धामी र ४० बर्षीय मन बहादुर धामी रहको प्रहरीले जानकारी दिएको छ । ९ जनाको समुहमा ...