ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेराजस्तो घर


एबीसी न्यूज
माघ २२, २०७४ सोमबार   ८ : ३९   बजे
रिमा केसी

पाईला-पाईला साथी भेटिन्छन् अहो !

हैन जम्काभेट हुन्छ

प्रश्नसित उपियाँ झैं

मलाई प्रश्नहरू चिल्दछन्

-रिमा, राजधानीमा तिम्रो घर नै हो ?

नौ-नौ महिना गर्भाशयको बास सुतें

आमासित, उठें

आमासितै ढिकी-जाँतो,

चुलो-चौको घाँस-दाउरा,

पानी-पँधेरो गरें उनीसितै

जस्तो कि- मेरो

यो अनिवार्य बिषय थियो ।

म बसाईं सरें

सोह्र-सोह्र वशन्त

बाको घर लिपें

लगाएँ झाडु/पोछा

हुर्किएपछि बाख्राका पाठासित

दाइले भन्यो बहिनी

ठूली भई पराई झैं भए

आमा-बा पनि आफन्तको

नाम फेरियो अर्थात

फेरी मेरो बास फेरियो

बास मात्र फेरिएन

थर फेरियो, गोत्र फेरियो

र, आजभोलि म रानी भएकी छु ।

थाहा छैन कहिले सकिन्छ यहाँको बास ?

सायद मैले यो घर पनि छोड्नु पर्छ

यो घरले पनि भन्न सक्छ- ‘रिमा, तिम्रो मिति पुग्यो ।’

म झिटिगुन्टा निकालेर डेरा सर्नुपर्छ ।

ए आमा ! भनिदेऊ मलाई

हाम्रो लागि पृथ्वीमा कहीं घर छैन ?

म साथीहरूलाई मेरो

घर भनेर कस्को घर देखाउँ ?

म सधैंको डेरावाल

महिना लाग्नु अगावै किराया बुझाउँछु

महिना मर्नु अगावै घरबाट निकालिन्छु

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बजेट, विद्युत समस्या र सुशासनका सवालमा राष्ट्रिय सभा सदस्यहरूद्वारा सरकारको ध्यानाकर्षण

भन्सार वृद्धि प्रभावः सुन तोलामा २० हजार ५ सय रुपैयाँ महँगियो

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group