काठमाडौं, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुकि ६ वर्षीया थिल्ने साङ् तामाङको अभिभावक बन्नुभएको छ । प्रधानमन्त्री ओलीले थिल्ने साङ् तामाङ विद्यालय भर्ना गरिदिनुभएको छ । मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नम्बर ८ निवासी आमा छिजु तामाङ ...