काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । नयाँदिल्लीमा रहनुभएका ओली र मोदीबीच बिहान पौने १२ बजे भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय हितका बारेमा महत्वपूर्ण छलफल हुने बताइएको छ । भेटमा प्रधानमन्त्री ...