ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङमा ससुराले गरे बुहारीको हत्या


एबीसी न्यूज
जेष्ठ १७, २०७६ शुक्रबार  ७ : ३६ बजे

बझाङ, १७ जेठ । बझाङमा हँसिया प्रहार गर्दा एक महिलाकोे मृत्यु बझाङ जिल्लाको सुर्मा गाउँपालिकामा घरायसी सामान्य विवाद हुदा हँसिया प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ ।
बिहिबार साँझ सुर्मा गाउँपालिका ४ का ३४ बर्षिय लोकेन्द्र पुजाराले समान्य विवादमा सोही ठाउँकी २५ बर्षिय जुना पुजारालाई हँसिया प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । मदिरा सेवन गरेका लोकेन्द्रले आफ्नै बुहारी पुजारालाई घाँटीमा हँसिया प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक सुर्य बहादुर केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज पहाडी र हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा हुने

अमेरिकी चेतावनीः इजरायलसहित एक दर्जनभन्दा बढी मध्यपूर्वी देश तुरुन्त छाड्न आग्रह

सम्बन्धित

सुरु भयो मौन अवधि, के–के गर्न छ निषेध ?

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

युएईमा मारिएका नेपालीको परिचय खुल्यो

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com