काठमाडौँ, ८ माघ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) स्थापना भएदेखि अहिलेसम्म ३५ जना कृषि वैज्ञानिकले राजीनामा दिएका छन् । नार्क छाड्नेमा सबैभन्दा बढी कृषि वैज्ञानिक रहेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि वैज्ञानिकले स्वदेश र विदेश दुबैतिर राम्रो तलब ...