ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिम नेपालमा विकसित भएको मौसमी प्रणाली मध्य हुँदै उत्तरतर्फबाट बाहिरिएकाले  सबैतिर खतरामुक्त


एबीसी न्यूज
जेष्ठ २४, २०७६ शुक्रबार  ११ : २० बजे

काठमाडौं, २४ जेठ । पश्चिम नेपालमा विकसित भएको मौसमी प्रणाली हाल मध्य हुँदै उत्तरतर्फबाट बाहिरिएकाले  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार ‘पूर्वबाट उत्तरतर्फ गएको मौसमी प्रणाली त्यहाँबाट पनि बाहिरिएकाले अब सबैतिर खतरामुक्त रहेको छ ।

यद्यपि ती क्षेत्रमा बदली हुने सम्भावना भने रहेको महाशाखाको भनाइ छ । विहीबार राति धनगढी क्षेत्रबाट प्रवेश गरेको सो मौसमी प्रणालीले जनधनको क्षति गराएको थियो । सो मौसमी प्रणाली पूर्व तर्फ लागेकोमा मध्य क्षेत्र काठमाडौंमा पनि आज विहान हुरी बतास चलेको थियो । त्यस लगत्तै उत्तरतर्फ सो प्रणाली लागेकोमा केहीबेर अघि उत्तरबाट पनि बाहिरिएको मौसमविद्को भनाइ छ ।

महाशाखाले आज दिउँसो देशका पूर्वी भूभागमा सामान्य वदली रहने र मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य वदली रही पश्चिमी भूभागका थोरै स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा हावाहुरी तथा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ । देशका उच्च हिमाली भेगका केही स्थनमा हल्का हिमपातको संभावना रहेको जनाइएको छ । त्यस्तै, आज राति देशका पूर्वी र मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भूभागका केही स्थानहरूमा आंशिक वदली रही मध्य तथा पूर्वी भूभागका केही स्थान तथा पश्चिमी भूभागका थोेरै स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

नयाँ वर्ष २०८३ : सूर्य मेषमा प्रवेश गर्दा किन जाग्छ नयाँ उमंग ?

सम्बन्धित

गृहमन्त्री गुरुङको कार्यशैली सच्याउन माग गर्दै रास्वपा सांसदले नै गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

मन्त्रीहरूको सम्पत्तिको वैधानिक आयस्रोत खुलाउन माग राखेर प्रदर्शन

गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा ४ करोड ३१ लाख लगानी, कहाँ कति ?

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

होटल व्यवसायी महासंघ नेपालमा नयाँ नेतृत्व चयनःअध्यक्षमा टि.आर. भण्डारी निर्विरोध निर्वाचित

एसपीपी पास गर्नै दिनुुहुन्न, नेकपा नेता, गुरुङ भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com