काठमाडौं, २६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले पार्टी एकीकरणसँगै देशमा समृद्धिको ढोका खुलेको बताउनुभएको छ । शनिबार पार्टीका जिल्ला कमिटी सदस्यलाई शपथग्रहण गराउने कार्यक्रममा बोल्दै उहाँले पार्टी र सरकारले समन्वय गरेर अगाडि बढेमात्रै आर्थिक समृद्धिका कार्यलाई संस्थागत रूपमा अगाडि ...