काठमाडौं,३१ असार । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समितिले दबाब स्वरुप आगामी श्रावण २ गते नेपाल बन्दको आव्हान गरेको छ । जिल्ला समन्वय परिषद्, कास्कीले पनि केन्द्रीय कार्यक्रमप्रति ऐक्येबद्धता जनाउँदै स्थानीय स्तरमा समेत दबाब ...