धनुषा, ३० असार । धनुषामा बुधबारदेखि लगातार भएको वर्षाले कतिपय गाउँ डुबानमा परेको छ । लगातार आएको वर्षाले शहरी लगायत ग्रामिण भेगका सडकमा पानी जमनुको साथै आवत जावत समेत ठप्प भएको छ । वर्षाले अस्पताल, शैक्षिक संस्थाहरु संगै सरकारी कार्यालयहरुमा समेत पानी जमेको ...