ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङमा जीप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते


एबीसी न्यूज
असार ३०, २०७६ सोमबार  ५ : ४९ बजे

 

बझाङ, ३० असार । बझाङकोे जयपृथ्वी नगरपालिकामा जीप दुर्घटना हुदा दुई जना गम्भीर घाईते भएका छन । जयपृथ्वी नगरपालिका वडा नँ ७ किमतोला छयाला सडक खण्डमा से १ ज ६९० नम्बरको जीप दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा परि जयपृथ्वी नगरालीकाका वडा ७ कारुपक बोहरा र सिर्जना बोहरा गम्भीर घाइते भएका छन । जीप चालक फरार रहेका छन । उक्त जीपमा करीव १५ जना यात्रु रहेका रहेको स्थानिवासीहरुले बताए । घाइतेहरुको जिल्ला अस्पतालमा सिमखेतमा उपचार सम्भव नभएपछी नेपालगँङ्ग रेफर गरीएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । अन्य थप सामान्य घाईतेहरुको अस्पताल सिमखेतमा उपचार भैरहेको डा। सन्दिप ओखेडाले जानकारी दिएका छन ।

फरार रहेका जीप चालक सुबास कठायतको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक सुर्यबहादुर केशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार जनहितमा काम गर्दैछ ः रास्वपा मधेष प्रदेश , महामन्त्री । भिडियो

शेखर गोल्छा धितोपत्र कसुरमा धरौटीमा छुटेलगत्तै पुनः पक्राउ, बीमा सम्बन्धी अर्को मुद्दामा अनुसन्धान सुरु

सम्बन्धित

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com