ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आदिवासी जनजाति महासँघद्वारा साउन २ गते नेपाल बन्दको आह्वान


एबीसी न्यूज
असार ३१, २०७६ मंगलबार  १ : ४९ बजे

 

काठमाडौं,३१ असार । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समितिले दबाब स्वरुप आगामी श्रावण २ गते नेपाल बन्दको आव्हान गरेको छ । जिल्ला समन्वय परिषद्, कास्कीले पनि केन्द्रीय कार्यक्रमप्रति ऐक्येबद्धता जनाउँदै स्थानीय स्तरमा समेत दबाब दिने जनाएको छ । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत नेपाल बन्दको बारे जनकारी दिईएको हो ।

नेपालको संविधान (पहिलो संशोधन), २०७२ को धारा ४२ को उपधारा १ मा सामाजिक न्यायको हक मा स्पष्ट व्यवस्था भएर पनि सरकारले लोकसेवा आयोगको विज्ञापनमा देशमा रहेका हरेक तह र तप्कालाई अधिकारबाट बञ्चित गर्ने कुचेष्टा गरिएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष धर्म बहादुर तमुले बताए ।

आन्दोलन कुनै द्वन्द्व,त्रासको लागि भन्दा पनि संविधानको रक्षाको लागि भएको उनले बताए । उनले भने , सरकारले संविधानमा भएको कुरालाई नै बेवास्ता गर्दै हटाउन खोजेको छ । त्यसैले कुनै द्वन्द्व,त्रासको लागि भन्दा पनि संविधानको रक्षाको लागि आन्दोलन गरेका हौँ ।

सरकारले अव्यवस्थित, असमानुपातिक र एकल केन्द्रीकृत राज्यसत्तामा रहेका एकल जातिवादी हिसाबले विज्ञापन गरिएको समेत उनले आरोप लगाए ।नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीले एक्येबद्धता जनाउँदै असार ३१ गते मंगलबार बेलुकी ५ बजे पोखराको सिद्धार्थचोक देखि महेन्द्रपुल सम्म मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार जनहितमा काम गर्दैछ ः रास्वपा मधेष प्रदेश , महामन्त्री । भिडियो

शेखर गोल्छा धितोपत्र कसुरमा धरौटीमा छुटेलगत्तै पुनः पक्राउ, बीमा सम्बन्धी अर्को मुद्दामा अनुसन्धान सुरु

सम्बन्धित

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com