काठमाडौं, २५ असोज । अमेरिकामा विद्युतीय चुरोट तथा अन्य धुमपानका कारण १३ सय जना विरामी भएर अस्पताल भर्ना भएका छन् । विरामी भएका मध्ये आधा विरामीलाई अति सघन कक्ष आइसियु मा राखेर उपचार गराइएको अधिकारीहरुले जनाएका छन् । यही समस्या कारण पछिल्लो सयममा मात्रै २६ ...