काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिहरूको हेरफेर हुने जानकारी गराउनुभएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले आफूले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको बताउनु भएको हो । ओलीले को–को मन्त्री हट्दैछन र थपिदैछन् भन्नेबारेभने कुनै जानकारी नगराएको एक मन्त्रीले ...