काठमाडौँ, २६ भदौ । राजधानीलाई हरियाली बनाउन त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म करिब पाँच सय वृक्षारोपण गरिने भएको छ । महानगरले आज विहान १ सय ६५ वटा विरुवा रोपिएको छ । यो अभियानमा सडक खण्डका दुवै किनारामा १५ मिटर दुरीमा वृक्षारोपण गरिने छ । यसरी रोपेका विरुवालाई हुर्काउने ...