काठमाडौं, १३ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। आइतबार बिहान ९ बजेबाट सुरु भएको बैठकमा प्रदेश न। ३ को राजधानी र नाम टुंगो लगाउने विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्रोतका अनुसार सचिवालय बैठकले प्रतिनिधिसभाको सभामुख ...