वीरगंज,११ असोज । वीरगंजको कृषि, शिक्षा र स्वास्थ्यको विषयमा राज्य निजी क्षेत्र गम्भीर बन्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । एबीसी न्यूज टेलिभिजनको ११ औ वार्षिक उत्सवको अवसरमा यस्तो बताएका हुन् । मुलुकमा राजनीतिक स्थायीत्व भएकोले अब विकासको कार्यक्रम जनताले अनुभूति गर्ने खालको हुनुपर्ने एबीसी टेलिभिजनका अध्यक्ष ...