काठमाडौं, २३ माघ । मन्त्रिपरिषद्को गत माघ २० गते बसेको बैठकले विभिन्न २३ वटा निर्णय गरेको छ । सरकारले भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नाराभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरेको छ । बैठकले संघ अन्तर्गत रहने गरी ३०० शैयासम्मको ...