ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सा प्रहरीद्धारा ७ महिनामा साढे सात करोडको तस्करीको सामान पक्राउ


एबीसी न्यूज

बीरगंज २३ माघ ।  पर्सा प्रहरीले करिव साढे सात करोड रुपैया बराबरको अवैध तस्करीको सामान नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आषाढ महिना देखी माघ महिनाको पहिलो साता सम्ममा अबैध रुपमा तस्करहरुले भन्सार छलेर नेपाल भित्रयाउदै गरेको ७ करोड २४ लाख ७२ हजार ५ सय ९५ रुपैया बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएकाछन ।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक उपरीक्षक सोमेन्द्र सिंह राठौरले पर्सामा २०७६ साल जेष्ठ २० गते देखी कार्यभार सम्भालेका दिनदेखी तस्करीको सामान धमाधम पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाउने पहिलो पर्साका एसपी हुन ।

त्यसै गरी पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राठौरले १ करोड , ९६ लाख ५९ हजार, २ सय ४४ रुपैयाको हुण्डी कारोवारमा संल्गन रहेको ब्यक्तीहरुलाइ श्रोत नखुलेको रकम सहित ३६ जनालाई प्रकाउ गरी राजश्व अनुसंधान बिभागमा बुझाईएको प्रहरी उपरिक्षक राठौरले बताउनुभयो ।
पर्सा प्रहरीले उक्त रकम बराबरको तस्करीको सामान सहित २६ जनालाई तस्करहरुलाई नियन्त्रणमा लिई कारवाही समेत एसपी राठौरले जनाएकाछन ।  पर्सा प्रहरीले पर्सा जिल्लामा बिभिन्न मुद्धामा जिल्ला अदालत पर्साले सजाए तोकेको र बिभिन्न मुददामा फरार रहेका ३०६ जनालाई प्रहरीले पक्राउ गर्ने सफल भएको प्रहरीले दावी गरेको छ ।

प्रहरीले फरार भएका अपराधीहरु संगबाट ६८ लाख, २२ हजार, २ सय ६६ रुपैया अदालतमा बिगो असुल गराएको जिल्ला अदालत पर्साका कर्मचारीले बताएका छन । प्रहरी उपरीक्षक राठौरको ९ प्रहरी उपरिक्षक राठौरले आफनो प्रहरी संगठन भित्र गलत काम गर्ने प्रहरी जवानहरु देखी प्रहरी अधिकृतहरुलाई पनि कारवाही गरी सुधार ल्याएको छन ।

एसपी राठौरले हरेक महिनामा प्रहरी संग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको र जिल्लामा शान्ति सुरक्षाको अनुभुती दिलाउनका प्रहरी उपरीक्षक राठौरले प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको उनी बताउछन ।

प्रहररी उपरीक्षक राठौरले प्रहरी ऐन बिपरीत कार्य गरेका एक दर्जन भन्दा बढी प्रहरीहरुलाई कारवाही समेत गर्नुभएको छ ।
पर्साका प्रहरी उपरिक्षक राठौर भन्छन आफुले बीरगंजमा पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्भालेको दिन देखी बीरगंज लगायत पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गरेको समेत दावी गरेकाछन । राठौर भन्छन प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै आफुले पनी सोही गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com