काठमाडौं, ७ चैत । कोराना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार देशको पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो। योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु भएका पछिल्लो व्यक्ति ७० ...