काठमाडौं, ७ चैत । शुक्रबार बिहान काठमाडौं आसपास भूकम्पको धक्का महसुस गरिएको छ । तिब्बत केन्द्रबिन्दु भएर बिहान ७ बजेर २० मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं आसपासका क्षेत्रमा पनि महसुस गरिएको हो । बिहान ७ बजेर २० मिनेटमा तिब्बत केन्द्रबिन्दु बनाएर तिब्बत केन्द्रबिन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।
प्रतिक्रिया दिनुहोस्