Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, ५ बैशाख । सार्क क्षेत्रमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित भारतमा २४ घण्टामा १ हजार भन्दाबढी मानिस संक्रमित भएका छन् भने २६ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या १३ हजार ४ सय ३० पुगेको छ भने ४ सय ४८ जनाको मृत्यु भएको छ। ...