काठमाडौं, ६ वैशाख । सर्लाहीमा ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई ¥यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडिटी परीक्षण गर्दा ...