काठमाडौं, १० बैशाख । कोरोना संक्रमितको संख्या आज पनि थपिएको छ । धरानमा भएको पीसीआर परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४, ६० र ७२ वर्षका नागरिकमा कोरोना पोजेटिभ देखिएको छ । त्यसैगरी सेती अस्पतालमा उपचार गराइरहेका एकजना र ...