काठमाडौँ, १ मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझेर फर्किनु भएको छ । मंगलबारबिहान पेट दुखेपछि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न दाहाल आजै साँझ अस्पताल ...