काठमाडौँ — आज नेपालको अप्रिल २५ महाभूकम्पको पाँचौ वर्षको स्मृति दिवस हो । त्यो वर्षको विचार गर्दा पुराना कुराहरु मेरा आँखा अगाडि झलझली देखा पर्दछन् । त्यस समयमा म चीन सरकारको परराष्ट्र मन्त्रालय एसिया विभागमा कार्यरत थिएँ । अप्रिल २५ का दिन नेपालमा ८.१ रेक्टर ...