काठमाडौं, १५ वैशाख । कोरोना भाइरस (कोभिड–१९) बाट दैनिक मृत्यु हप्ताभरिकै न्यून भएको छ। नेपाली समयअनुसार सोमवार विहान सम्म स्पेनमा २९० जनाले ज्यान गुमाएका छन्। यससँगै स्पेनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ हजार १९० पुगेको छ। त्यस्तै २ लाख २६ हजार ६२९ मा संक्रमण ...