काठमाडौं, ११ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका प्रतिपक्षी दलहरुले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको एक स्वरमा विरोध जनाएका छन् । बुधवार नेपाली कांग्रेस, समाजवादी पार्टी, नेपाल, राजपा नेपाल र राप्रपाको संयुक्त बैठक बसी लोकतान्त्रिक मुल्य मान्यता विपरित अध्यादेश ल्याइएकोले त्यसलाई फिर्ता ...