काठमाडौं, ३१ जेठ । प्रतिनिधिसभाका सदस्यले दार्चुलाका लिपुलेक, कालापानी र लिम्पियाधुरासहित अद्यावधिक गरिएको नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) २०७७ ’ मा इतिहासमै अभूतपूर्व एकता कायम भएको प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको दुई तिहाइभन्दा बढी मतले उक्त ...