Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, १२ बैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७ लाख १७ हजार ९ सय ३१ पुगेको छ भने संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ६ सय ३० पुगेको छ ।विश्वभर एकैदिन ६ हजार ३५६ जनाको मृत्यु भएको छ ...