काठमाडौं, ३० जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ८९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २३ हजार ३०० जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख ८९ हजार ७०१ पुगेको छ ...