काठमाडौं, ३ जेठ । कोरोना भाइरस (कोभिड–१९)का आज ९ जना सङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा नयाँ ९ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । नयाँ सङ्क्रमितमा बर्दिया, सिराहा, पर्सा, कपिलवस्तु, सर्लाही र चितवनका छन् ...